ताराखोला गाउँपालिकामा निर्वाचन सम्पन्न, ५ हजार ४ सय ६४ मत खस्यो

आदर्श अनलाइन, बागलुङ
बागलुङको ताराखोला गाउँपालिका शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको छ । ५ हजार ४ सय ६१ मत खसेको ताराखोला गाउँपालिका निर्वाचन अधिकृत गोपाल प्रसाद ढकालले बताउनुभयो ।

गाउँपालिकाको कुल मतदाता संख्या ८ हजार ५ सय ६४ रहेको छ । मतदान केन्द्रबाट मतपेटीका मतगणना स्थलमा ल्याउने क्रम जारी रहेको भन्दै ढकालले सर्वदलिय बैठक बसेर मतगणना सुरु गर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *