आदर्श अनलाइन, बागलुङ
बागलुङको तमानखोला गाउँपालिकामा निर्वाचन सम्पन्न भएको छ ।
५ हजार ५ सय २४ मत खसेको तमानखोला गाउँपालिका निर्वाचन अधिकृत लाल प्रसाद लामिछानेले बताउनुभयो ।
गाउँपालिकाको कुल मतदाता संख्या ६ हजार ७ सय ८८ रहेको छ ।
तमानखोला गाउँपालिकामा निर्वाचन सम्पन्न, ५ हजार ५ सय २४ मत खस्यो
