ढोरपाटन नगरपालिका–९ मा एमालेका खिम बहादुर घर्ती विजयी


आदर्श अनलाइन, बागलुङ

ढोरपाटन नगरपालिका–९मा एमालेका खिम बहादुर घर्ती मगर विजयी हुनुभएको छ । ९ नम्बर वडाबाट मतगणना शुरु भएको थियो ।

खिम बहादुर घर्तीले ४०२ मत प्राप्त गरेर बिजयी हुनुभएको छ । घर्ती संगै महिला सदस्य एमालेले जितेको छ भने अनय सदस्यहरु नेकपा एसले जितेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *