बानपा–१३ मा कांग्रेसका पौडेलको प्यानल विजयी


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका–१३ मा नेपाली कांग्रेसका नारायण शर्मा पौडेल सहित उहाँको प्यानल विजयी हुनुभएको छ । उहाँले एक हजार ७०८ मत प्राप्त गर्दा उहाँका निटकतमप्रतिद्वन्द्वी नेकपा एमालेका टेक बहादुर रोकाले ८८१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै महिला सदस्यमा आशा केसीले एक हजार ६१३ मत, दलित महिला सदस्यमा पुजा परियारले १ हजार ६३२ मत, खुल्ला सदस्यमा दुर्गा बहादुर बोहोराले एक हजार ६६४ र सुरज रिजालले एक हजार ६०३ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *