निसीखोला ५ मा कांग्रेसका हर्कमान घर्ती विजयी

आदर्श अनलाइन, निसीखोला
बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसका हर्कमान घर्ती मगर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मिलन घर्ती मगरलाई ८२२ मतले पराजित गरेका छन् ।

हर्कमान घर्ती मगरले १०३३ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार मिलन घर्ती मगरले २११ मत पाएका छन् । नेकपा एमालेका रोविन घर्ती मगरले १६७ मत मात्रै प्राप्त गरेका छन् ।

महिला वडा सदस्यमा तुलमाया सुनार, ताराबहादुर विक, भरतसिंह एस विजयी भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *