निसीखोला ६ मा कांग्रेसका बुढा मगरको प्यानल विजयी

आदर्श अनलाइन, निसीखोला
बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसका हेमबहादुर बुढा मगर (सूर्यमान) विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमबहादुर बुढा मगरलाई ३३१ मतान्तरले पराजित गरेका छन् ।

हेमबहादुरले ८३९ मत प्राप्त गर्दा एमालेक कुमबहादुरले ५०८ मत पाएका छन् । महिला वडा सदस्यमा कुमारी काम, दलित महिला सदस्यमा चन्द्रमला सुनार, वडा सदस्यमा मनसुन बुढा मगर र रविन्द्र घर्ती मगर विजयी भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *