बडिगाड १० मा माओवादी केन्द्रका बुढा मगर विजयी

आदर्श अनलाइन, निसीखोला
बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० मा पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विरेन्द्र बुढा विजयी भएका छन् ।

बुढाले नेकपा एमालेका पुठासिंह बुढालाई १८३ मतान्तरले पराजित गरेका छन् । विरेन्द्रले ७४४ मत ल्याउँदा पुठासिंहले ५६१ मत ल्याएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *