बडिगाड गाउँपालिका २ मा एमालेका शेरचनको प्यानल विजयी

आदर्श अनलाइन, बागलुङ

बागलुङ बागलुङको बडिगाड गाउँपालिका–२ मा नेकपा एमालेका ढालेन्द्र शेरचन पुनः वडा अध्यक्षमा विजयी भएका छन् ।

शेरचनले ६ सय ८० मत प्राप्त गरेका छन् । उनका प्रतिश्प्रर्धी सत्तारुढ पाँच दलिय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका डिलबहादुर रानाले ६ सय मत प्राप्त गरे । शेरचन सँगै महिला सदस्यमा विष्णु माया अर्याल, दलित महिला सदस्यमा प्रेमकली विक, सदस्यमा थुमा सापकोटा र सरस्वती राना विजयी भएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *