काठेखोला ७ को अध्यक्षमा पुनः प्रेम लामिछाने

आदर्श अनलाइन, बागलुङ
बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा नेकपा एमालेका प्रेम लामिछाने पुनः निर्वाचित हुनुभएको छ ।

सत्ताढ पाँच दलिय गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का मनबहादुर थापालाई १ हजार १८७ मतको फराकिलो अन्तरले पराजित गर्दै लामिछाने निर्वाचित हुनुभएको हो ।

गठबन्धनका मनबहादुर थापाले ६ सय १० मत प्राप्त गर्दा एमालेका लामिछानेले १ हजार ७९७ मत प्राप्त गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *