आदर्श अनलाइन, काठमाडौँ
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ७५ पैसा र बिक्री दर १२४ रुपैयाँ ३५ पैसा रहेको छ।
यस्तै यूरो एकको खरिद दर १३१ रुपैयाँ ९७ पैसा र बिक्री दर १३२ रुपैयाँ ६१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ५८ पैसा र बिक्री दर १५५ रुपैयाँ ३३ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ९० पैसा र बिक्री दर ३४ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?