‘पाखे’ सार्वजनिक (भिडियोसहित)

आदर्श अनलाइन, बागलुङ
लोक तथा दोहोरी गायक विक्रम परियारको नयाँ दोहोरी गीत ‘पाखे’ सार्वजनिक भएको छ । लोकप्रिय गायिका शान्ति श्री परियार र गायक परियारको आवाजमा रहेको गीतमा कमल खनालको उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । गाउँले र शहरीया बीचको प्रेमलाई यस गीतले झल्काएको छ ।

भिडियो निर्देशक विनोद भण्डारीको रहेको गीतमा अनिल पौडेल र नारायणी खत्रीको अभिनय रहको छ । भिडियोलाई नवराज उप्रेतीको छायांकन गरेका हुन् भने मनोज कार्किले सम्पादन गरेका छन् ।

गधौली क्रियशनको पोष्ट उत्पादनमा तयार पारिएको उक्त गीतको भिडियो विक्रम परियारको अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

हेर्नुहाेस् भिडियाे

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *