सडक हो कि पोखरी ?

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गबो घोडाँबाधे–हटिया खण्डको भुङ्खानीमा कालोपत्रे सडकमा परेको खाल्टाखुल्टीमा जमेको पानीले बनेको पोखरी । लोकमार्ग कालोपत्रे भएको ५ वर्षमै सडकको दुराअवस्था भएको हो ।
तस्वीरः खेमराज गौतम

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *