साहित्यकार प्रेम छोटा गोधुलि भानु अभिनन्दनबाट अभिनन्दीत हुँदै

आदर्श अनलाइन, बागलुङ
साहित्यकार प्रेम छोटा ‘गोधुलि भानु शिखर अभिनन्दन २०७९’द्वारा अभिनन्दीत हुनु हुने भएको छ ।
आदिकवी भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीको अवसरमा अभिनन्दन हुनु हुने भएको हो ।

गोधुलि साहित्य एकेडेमी काठमाडौंले छोटालाई असार २९ गते अभिनन्दन गर्न लागेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *