भुपु सैनिक संस्थाद्धारा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ
भुपु सैनिक संस्था तथा भुपु सैनिक सहकारी संस्था लि. बागलुङले संस्थाका सदस्यको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

संस्थाका आजिवन सदस्य तथा सहकारीका शेयर सदस्य देव बहादुर थापाका पिता मणिराम थापाको निधन प्रति दुख व्यक्त गर्दै श्रदाञ्जली अर्पण गरेको छ ।

थापाका ९७ वर्षीय पुजनिय पिता मणिराम थापाको निधन प्रति दुख व्यक्त गर्दै मृत्यु राहत रकम ७ हजार मृतकका परिवार लाई हस्तान्तरण गर्दै श्रदाञ्जली अर्पण गरेको हो । सो रकम सहकारीका अध्यक्ष क्या. हरि बहादुर भण्डारीले लगायतले हस्तान्तरण गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *