बागलुङबाट बुटवलको लागि छुटेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ
बागलुङको बुर्तिवाङबाट बुटवलका लागि छुटेको बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।

लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा दुर्घटना हुँदा अन्य १७ जना घाइते भएका छन् ।

घाइतेहरुको तानसेस अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *