पोखरीमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

आदर्श अनलाइन, पर्वत
पर्वतको फलेवास नगरपालिका– ९ भंगरामा रहेको पोखरीमा डुबेर एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्याङ्जा अर्जुन चौपारी गाउँपालिका– ५ घर भइ हाल सशस्त्र प्रहरी बल २३ नम्बर गण भानु नगरपालिका तनहुँमा कार्यरत सशस्त्र प्रहरी जवान गिरिजा सापकोटा रहेका छन्।

बिदामा साथीहरुसँग पर्वतको भंगरामा पर्ने जलजला घुम्न गएको बेला शुक्रबार पोखरीमा डुबेर उनको ज्यान गएको हो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *