राष्ट्रिय मगर संघ बागलुङको अध्यक्षमा पुन चयन

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघ बागलुङको अध्यक्षमा मनबहादुर पुन सर्वसम्मत चयन हुनु भएको छ । संघको दोस्रो जिल्ला अधिवेशनबाट पुन अध्यक्षमा चयन हुनु भएको हो ।

पुनको अध्यक्षतामा १३ सदस्यी जिल्ला कार्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा भक्तबहादुर नाइसा मगर, सचिवमा बिमा कुमारी घर्ती मगर, सह–सचिवमा कुमारी राना मगर र कोषाध्यक्षमा अमृता थापा मगर चयन हुनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *