रिलायवल नेपाल लाइफ इन्स्योरेन्सद्वारा अस्पताललाई डस्बिन वितरण


आदर्श अनलाइन, बागलुङ

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाले आफ्नो स्थापनाको ५ वर्ष पुरा गरेको अवसरमा धौलागिरी अस्पताललाई फोहोर व्यवस्थापनका लागि डस्विन वितरण गरिएको छ ।

पाँच वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको अवसरमा धौलागिरी अस्पताललाई चार थान फोहोर व्यवस्थापन डस्विन वितरण गरेको रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाका शाखा प्रबन्धक हरकिला अधिकारीले जानकारी दिनुभयो । शाखा प्रबन्धक शरकिला अधिकारीले धौलागिरी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बिक पोखरेललाई हस्तान्तरण गर्नुभउको थियो । कार्यक्रममा धौलागिरी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बिक पोखरेल,

कम्पनीका शाखा प्रबन्धक हरकिला अधिकारी, कर्मचारी विक्रम बहादुर खड्का, बन्दना शर्मा, अभिकर्ताहरुको उपििस्थतिमा धौलागिरी अस्पताललाई डस्बिन वितरण गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *