पूर्व प्रहरी संगठन बागलुङको अध्यक्षमा कार्की

आदर्श अनलाइन, बागलुङ
नेपाल पूर्व प्रहरी संगठन बागलुङको अधिवेशन सम्पन्न भएको छ । बागलुङमा शुक्रवार सम्पन्न भएको नेपाल पूर्व प्रहरी संगठन बागलुङको अधिवेशन बाट अध्यक्षमा पूर्व प्रहरी नायव उपरीक्षक टिका वहादुर कार्की चयन हुनुभएको छ ।

संगठनको उपाध्यक्षमा पूर्व प्रहरी हवल्दार विकाश खड्का र श्रीप्रसाद शर्मा, सचिवमा पूर्व प्रहरी नायव निरीक्षक जीत वहादुर कार्की, सहसचिवमा पूर्व प्रहरी हवल्दार राम वहादुर क्षत्री, कोषाध्यक्षमा पूर्व प्रहरी नायव निरीक्षक तेज बहादुुर थापा र सहकोषाध्यक्षमा रिर्पोट जिसी चयन हुनु भएको छ ।

संगठनको सदस्यहरुमा पूर्व प्रहरी सहायक निरिक्षक टेक वहादुर वस्नेत र केहरसिंह थापा, प्रहरी हवल्दार याम वहादुर सुवेदी, रण वहादुर मिजार, राम वहादुर केसी, राकेश पौडेल र सोम नारायण श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएको अध्यक्ष कार्कीले वताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *