बुधबारको विदेशी मुद्राको विनिमय दर

आदर्श अनलाइन, काठमाडौं

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ७८ पैसा र बिक्री दर १३० रुपैयाँ ३८ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १३५ रुपैयाँ २८ पैसा र बिक्री दर १३५ रुपैयाँ ९१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ५४ पैसा र बिक्री दर १५५ रुपैयाँ २६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ४९ पैसा र बिक्री दर ३५ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *