बागलुङ २ मा ३ बजेपछि मतगणना हुने

आदर्श अनलाइन, बागलुङ
बागलुङको निर्वाचन क्षेत्र नम्बर २ मा दिउँसो ३ बजेपछि मतगणना हुने भएको छ ।

सर्वदलिय बैठकले दिउँसो ३ बजेपछि मतगणना गर्ने निर्णय गरेको हो ।

क्षेत्र नम्बर १ को मतगणना गर्ने समय निर्धारण गर्नको लागि अहिले सर्वदलिय बैठक चलिरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *