बागलुङ क्षेत्र नम्बर १ को मतगणना सुरु

आदर्श अनलाइन, बागलुङ
बागलुङ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ ।

प्रतिनिधि सभाको प्रतक्ष तर्फ बागलुङ नगरपालिका–१ रामरेखा आधारभूत विद्यालय मतदान स्थल र बरेङ गाउँपालिका १ को मत गन्न सुरु गरिएको छ ।

तेसैगरी प्रदेश सभा तर्फ पनि बागलुङ नगरपालिका–१ रामरेखा आधारभूत विद्यालय मतदान स्थल र बरेङ गाउँपालिका १ को मत गन्न सुरु गरिएको मुख्य निर्वाचन अधिकृत डाक्टर दिवाकर भट्टले बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *