बागलुङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेलको शुरुवाती अग्रता

आदर्श अनलाइन, बागलुङ
बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेलले शुरुवाती अग्रता लिएका छन् ।

७ सय मत गणना हुँदा कंडेलले २ सय ५८ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका सुर्य पाठकले २ सय ४६ मत ल्याएका छन् । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले १ सय ५७ मत प्राप्त गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *