बागलुङ १ : एमालेका पाठकको अग्रता


आदर्श अनलाइन, बागलुङ

बागलुङ निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार डा. सुर्य पाठकको अग्रता देखिएको छ ।

सोमबार देखि थालिएको मतगणनामा आज राती ९ ः ०० बजे सम्मको मतगणना अनुसार नेकपा एमालेका डा. सुर्य पाठकले ६ हजार ५७७ मत लिएर अग्रता कायम गर्नुभएको छ ।

सुरुवाती चरणबाट लगातार राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहनुभएका गठबन्धका उममेदवार चित्र बहादुर केसीले ६ हजार ५२० मत लिएर डा. पाठकलाई पछ्याउनुभएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले दुई हजार तीन हजार ७९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *