पर्वतबाट निर्वाचित जेष्ठ सदस्य बस्यालले लिनुभयो सपथ


आदर्श अनलाइन, पोखरा
गण्डकी प्रदेश सभाका ज्यष्ठ सदस्य मित्रलाल बस्यालले सपथ लिनुभएको छ । उहाँले गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट सपथ लिनुभएको हो ।

प्रदेश प्रमुखको निवासमा बुधबार आयोजना गरिएको कार्यक्रममा बस्यालले प्रदेश प्रमुख गुरुङबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

बस्याल पर्वत २ बाट नेकपा एमालेको तर्फबाट प्रदेश सभामा निर्वाचित सांसद हुनुहुन्छ । प्रदेश सभामा सदस्यको ज्यष्ठ सदस्यले सपथ खुवाउने प्रावधान अनुसार बस्यालले गुरुङ समक्ष सपथ लिनुभएको हो । बस्यालको जन्म बि. सं २०१४ भदौ ५ गते पर्वतमा भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *