गण्डकी प्रदेशको मुख्य मन्त्रीमा अधिकारी नियुक्त


आदर्श अनलाइन, पोखरा
गण्डकी प्रदेशको मुख्य मन्त्रीमा नेकपा एमालेका गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई नेपालको संविधानको धारा १६८ उपधारा २ अनुसार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *