पोखरा विमान दुर्घटनामा बागलुङकी निरा

आदर्श अनलाइन, बागलुङ

पोखरामा भएको विमान दुर्घटनामा चर्चित लोक गायिका निरा छन्त्याल परेको खुलेको छ ।

निराको स्थायी घर बागलुङ हो । गायिका छन्त्याल आइतवार पोखरामा हुने कार्यक्रममा सहभागी हुन यतिको एएनसी एटीआर–७२ जहाजमा काठमाडौंबाट आउनुभएको थियो ।

६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सवार विमानका यात्रु सूचीको ११ नम्बरमा उहाँको पनि नाम छ । गायिका छन्त्यालले शनिबार फेसबुकमार्फत आफू पोखरा जान लागेको लेख्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *