लियो क्लव अफ बागलुङ कालीगण्डकीले रक्तदान कार्यक्रम गर्ने


सुजन रेग्मी, बागलुङ
बागलुङमा रहेको एक क्लबले रक्तदान कार्यक्रम गर्ने भएको छ ।

लियो क्लव अफ बागलुङ कालीगण्डकीले रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष सुगम खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्लवले रक्तदान कार्यक्रमको आयोजना गर्दा जिल्लामा हुने रगतको अभावलाई सहज बनाउदै बिरामीलाई राहत हुने बताउनुभयो ।

जेठ १६ गते बिहान रक्तदान कार्यक्रमको आयोजना गरेको क्लवले जनाएको छ ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाको प्राविधिक सहयोग रहने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *