मुस्ताङमा कोरोना भाइरस रोक्न पूजा !

एसके थकाली, मुस्ताङ

महामारीको रुपमा विश्वभर फैलिई रहेको कोरोना भाइरस रोक्न मुस्ताङमा पूजा गरिएको छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका ३ घिलिङ गुम्बा र घरपझोङ गाउँपालिका ४ जोमसोमको चेछेन कुंगा छेक्र्योरलिङ गुम्बामा कोरोना भाइरसको पूजा गरिएको हो ।

रोग चाँडै निको हुने विश्वासका साथ जोमसोममा ३ दिन अघिदेखि एक दर्जन लामाले नियमित पूजा गरिरहेको छन् । कोरोना भाइरसको कारण २ हजार बढीले ज्यान गुमाई सकेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *