विरामीको हवाई उद्दार


आदर्श अनलाइन, बागलुङ

मुटुमा आकश्मिक समस्या आएपछि बागलुङ जिल्लाका एक महिलाको हेलिकप्टर मार्फत उद्दार गरी काठमाण्डौ पु¥याइएको छ ।

मुटुमा आकस्मिक समस्या आएपछि गलकोटबाट शुक्रबार दिउँसो थप उपचारका लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको गलकोट नगरपालिका निवासी ८२ वर्षीया रत्न कुमारी रानालाई पुन हेलिकप्टर मार्फत काठमाण्डौ पु¥याइएको हो ।

धौलागिरी अस्पतालमा उपचार गर्न संघवन नभएपछि श्रीयएरलाईन्सको हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *