जिल्लाको ताराखोला गाउँपालिकामा भदौरे पर्वका अवसर पारेर देखाइने सिस्नो खोस्ने नाँच । यो जिल्लाकै ऐतिहासिक र प्रसिद्ध नाँच मानिन्छ । यो छुँदा पोल्ने सोस्ने भित्र सुँगुरको फिला राखेर अबिवाहित युवायवति खोसाखोस खोस्ने गरिन्छ । भिडियो सौजन्यः राम थापा