पेट्रोलियम पदार्थको मूल्य बढ्यो (सूचीसहित)

आदर्श अनलाइन, बागलुङ 
अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।

इन्डियन आयल कर्पोरेशन (आईओसी) ले जनावरी ३१ तारिखमा नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीअनुसार बढीमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७०, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५८, र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १९ सय दश रुपैयाँ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *