लायन क्लब अफ बागलुङको प्रेसिडेन्टमा चापागाई


आदर्श अनलाइन, बागलुङ
लायन वर्ष २०२४/२५का लागि लागि लायन्स क्लब अफ बागलुङको प्रेसिडेन्ट पदमा सुर्य प्रसाद चापागाई चयन हुनुभएको छ ।

शुक्रबार भएको क्लव इलेक्सनबाट प्रेसिडेन्टमा चापागाई निर्वाचित हुनुभएको छ ।

यस्तै क्लवको फस्ट भीपिमा नारायण प्रसाद शर्मा, सेकेन्ड भीपि राजु के सी, थर्ड भीपिमा भुपेन्द्र के सी, सेक्रेटरीमा तिलक खड्का र ट्रेजररमा नारायण शर्मा चयन हुनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *