माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित

आदर्श अनलाईन, बागलुङ ।
भोलिदेखि हुने भनेको माध्यमिक शिक्षा परीक्षा (एसईई) सरकारले स्थगित गरेको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *