एउटै गरामा पाँच हल गोरुले जोत्दै

बागलुङ जिल्लाको गलकोट नगरपालिका–४ चमुवा फाँटमा धानरोपाईका लागि एउटै गरामा पाँच हल गोरुले खेत जोत्दै । चमुवा फाँटमा रोपाईको चाप छ ।

तस्वीर : खेमराज गौतम बागलुङ

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *