माइतीघर तीज गीत सार्वजनिक

आदर्श अनलाइन, बागलुङ
तीज गीत माइतीघर सार्वजनिक भएको छ । गायिका सीता परियारको स्वरमा सजिएको यो गीत युट्युबमार्फत बजारमा आएको हो । गीतको शब्द तथा संगीत पूर्ण परियारले गरेका छन् ।

कृष्ण केसीको संगीत संयोज , श्याम श्वेत रसाइलीको मिस्किङ रहेको यो गीतमा विशाल घिमिरेको निर्देशन, मुकेश नेपालीको कोरियो ग्राफी रहेको छ ।

अजय रेग्मीको छायांकन तथा अमृत चापागाईंको सम्पादन गरेको गीतमा स्मारिका ढकालको अभिनय रहेको छ । गीत सीता परियार युट्युब च्यानलमार्फत बजारमा आएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *