नेकपा ताराखोलाद्वारा अग्नी पीडितलाई सहयोग

आदर्श अनलाईन, ताराखोला
नेपाल कम्युनिष्ट पार्टी ताराखोला गाउँपालिकाले अग्नी पीडित सहयोग गरेको छ ।

ताराखोला गाउँपालिका वडा नम्बर १ का हिरा बहादुर रोका र उनको परिवारलाई पार्टी सहयोग गरेको हो ।

गत बुधबार आगलागि हुँदा ठूलो मात्रामा क्षति भएको रोकाको परिवारलाई थप राहत होस् भन्ने उद्देश्यले सहयोग गरिएको नेकपा ताराखोला गाउँपालिका अध्यक्ष श्री दिवश खत्री (पदम) ले जानकारी दिए ।

आफ्नो गाउँपालिका भित्र यस्ता खालको आपत विपतमा सहयोग गर्नुु प्रमुख दायित्व भन्दै अध्यक्ष खत्रीले नगद, खाद्यान्न, तरकारी, जिन्सी लगायत अन्य सामाग्री सहयोग गरिएको जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *