छहरे झरनामा आन्तरिक पर्यटक

बागलुङ जिल्लाको बरेङ गाउँपालिका वडा नम्बर ३ र ४ को सीमानामा रहेको छहरे झरना । गाउँपालिकाले झरनामा पर्यटकीय पूर्वाधार र प्रचारप्रसारपछि गर्मी छल्न झरनामा आन्तरिक पर्यटक आउने गरेका छन् ।
तस्विर : खेमराज गौतम

यो पनि पढ्नुहोस्