बागलुङमा लकडाउन उल्लङ्घन गर्ने ४० जना पक्राउ

डम्मर बुढा मगर, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङले लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गर्न थालेको छ ।

प्रहरीले आइतबार बिहान मात्रै ४० जना पक्राउ गरेको छ । बजारमा खुलेआम हिड्ने र सवारी चालाउनेहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता हेम केसी जानकारी दिनुभयो ।

सरकारले घोषणा गरेको लकडाउन पालना नगर्नेलाई पक्राउ गरि कडा कारवाही गरिने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *