बागलुङकी कोरोना संक्रमित ६५ वर्षीया वृद्धाको दोस्रो पटकको रिपोर्ट पनि पोजेटिभ

आदर्श अनलाईन
बागलुङकी कोरोना संक्रमित ६५ वर्षीया वृद्धाको दोस्रो पटकको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार गराइरहेकी उनी दोस्रो पटकको रिपोर्ट शनिबार बिहान आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

उनको स्वाब परिक्षण्को लागि बुधबार पोखरा पठाइएको थियो । शनिबार विहान रिपोर्ट पोजेटिभ आएपछि पुनः केहि समयपछि नमुना संकलन गरेर परीक्षण गरिने गुरौको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *