आर्दश अनलाईन, बागलुङ
बागलुङमा कोरोनाको जोखिम बढ्दै गएपछि दशवटै स्थानीय तहमा कोरोना परीक्षण सुरु गरिएको छ ।
शनिबार बागलुङको निसीखोला गाउँपालिकामा पनि परीक्षण गरिएको छ । चैत १ गतेबाट यता निसीखोला भित्रिएका १ सय १५ जनाको शनिबार ¥यापिड टेष्ट गरिएको छ ।
परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ अएको स्वास्थ्य कार्यलय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।