जैमिनीमा ६८ जनाको र्‍यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

आदर्श अनलाईन, बागलुङ
बागलुङको जैमिनी नगरपालिकामा पनि विदेशबाट आएकाहरु र्यापिड टेष्ट गरिएको छ ।

चैत महिनामा विदेशबाट आएका ६८ जनाको परीण गरिएको नगरपालिकाले जनाएको छ ।

टेष्ट गरिएका सबैको रिर्पोट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

जिल्लाभर हालसम्म ८ सय ७४ जनाको र्यापिड टेष्ट गरेको उहाँले जनाकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *