भिर मौरीको मह निकाल्न गएका युवाको मृत्यु

आदर्श अनलाईन, बागलुङ ।
भिरमौरीको मह निकाल्न गएका गलकोटका एक युवाको भिरबाट लडेर मृत्यु भएको छ ।

गलकोट नगरपालिका–५ का ३३ वर्षीय पुरन राना गलकोटको कौलेनी जंगलमा शनिबार साँझ साथिहरुसंग मह निकाल्न गएका थिए ।

रातको समयमा मह निकाल्न गएका पुनको भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरिक्षक केशव सिंह थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

भिर मौरीको मह निकाल्न गएका युवाको मृत्यु

  1. अलिक सोधखोज गरौ । मह निकाल्न रातिमा गइदैन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *