गलकोट दुदिलाभाटीमा चट्याङ लागेर एक महिलाको मृत्यु

डम्मर बुढा मगर, बागलुङ
गलकोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटी, टोड्केमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

मंगलबार दिउसो ३ बजे परेको चट्याङ लागेर ६० वर्षीया विजुली खत्रीको मृत्यु भएको वडा अध्यक्ष नेत्र बुढाथोकीले जानकारी दिनुभयो ।

खत्री घरमै बसिरहेको बेला चट्याङ लागेर मृत्यु भएको उहाँको भनाई ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *