वैशाख २५ गतेसम्म लकडाउन थपियो

आदर्श अनलाईन, बागलुङ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

यसअघि बसको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकाल्दै लकडाउन एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *