सङक्रमित पुष्टि भएका पर्साका मजदुर बागलुङकाे गलकोटबाट गएका थिए

डम्मर बुढा मगर, बागलुङ
पर्सामा मंगलबार कोरोना संक्रमण पुष्टि भएका १४ मजदुर गलकोटबाट गएको पाइएको छ ।

उनीहरुलाई गलकाेट नगरपालिकले गत बैशाख ११ गते दुई वटा गाडीको व्यवस्थापन गरेर पर्सा पठाएको गलकोट नगरपालिकाका प्रवक्ता हेमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उनीहरु विभिन्न फर्निचर उद्योग, घर बनाउने काम गर्दै आएका थिए । उनीहरु हटिया बजार क्षेत्रमा काम गर्दै आएको भण्डारीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *