थप ५ जनामा संक्रमण पुष्टि, कोरोना संक्रमितको संख्या २५० पुग्यो

नेपालमा आज एकै दिन ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २५० पुगेको छ ।

आज विहान थप २ जनामा संक्रमण पुष्टि भएको  विज्ञप्ति निकालेको स्वास्थ्य मन्त्रालयले विहान ७:४५ बजे थप ५ जना थपिएको पुष्टि गरेको छ ।

मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्ति अनुसार धनुषा र महोत्तरीमा २/२ जना तथा सर्लाहीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *