एक स्थानीय तह एक औद्योगिक ग्राम


–आदर्श अनलाईन, पोखरा
गण्डकी प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७७÷७८को बजेटमा एक स्थानायी तह एक औद्योगिक उद्योग स्थापना गर्ने योजना तथा कार्यक्रम घोषणा भएको छ ।

एक जिल्ला दुई औधोगिक ग्राम स्थापना गर्न शुरु गरेको गण्डकी प्रदेश सरकारले आगमी वर्षदेखि प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम स्थापना गर्नका लागि रु. पाँच करोड ६५ लाख बजेट विनियोजन भएको आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले घोषणा गर्नुभयो । बागलुङमा अहिले बागलुङ नगरपालिका र ताराखोला गाउँपालिकामा औद्योगिक ग्राम निर्माणको कार्य शुरु भइसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *