पर्वतको खरेयामा पहिरोमा पुरिएर एकको मृत्यु

आदर्श अनलाइन/ पर्वत

पर्वतको खरेयामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

मध्यपहाडी लोकमार्ग अन्र्तगतको पोखरा बागलुङ राजमार्गका खरेयामा केही बेर अघि एक्कासी पहिरो खसेको थियो ।

पहिरोमा पुरिएकाको खोजी प्रयास जारी रहेको अर्जुन पौडेलले जानकारी दिनुभएको छ । अहिले राजमार्ग अवरुद्ध छ । मृतककको पहिचान सहित थप बिवरण आउन बाँकी रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *