गलकोटका एक जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको गलकोट नगरपालिकाका एक ३३ जना वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोद विन्दु शर्माले प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिनुभयो ।

योसँगै बागलुङमा संक्रमितको संख्या ४२ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *